प्रवास
इन्डोनेसिया पहिरो : १० जनाको मृत्यु, १८ बेपत्ता
इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । साथै १८ जना बेपत्ता भएका अधिकारीहरूले शुक्रबार बताएका छन् ।
विपद् न्यूनीकरण एजेन्सी बीएनपीबीका अनुसार पाण्डनारुम जिल्लाको पाण्डानारुम गाउँमा भारी वर्षापछि आएको पहिरोका कारण हताहत भएको हो ।
हाल सम्म सात वटा शव बरामद गरिएको उल्लेख गदै मृतकको सङ्ख्या १० पुगेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताए ।
लामो समयसम्म परेको वर्षा, पाहाडहरूमा अवस्थित दरारहरूले माटोको तहहरूलाई कमजोर बनाएको कारण विपत्तिको आएको ...
पूरा समाचार पढ्नुहोस्