विशेष

उज्यालो नेपाल पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

अनलाइनखबर | शुक्रबार, 21 नोभेम्बर 2025, 06:12 अपराह्न
Share
उज्यालो नेपाल पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
५ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । यो पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय रहेका छन्। चुनाव चिह्न बलेको चिम रहेको छ । साथै पार्टीले छिट्टै भव्य घोषणा सभाको आयोजना गरिने जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?