समाज
गुल्मीमा मृत अवस्थामा एक पुरुषको शव फेला
५ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ बगाहाका ४७ वर्षीय बोम बहादुर खत्री मृत अवस्थामा फेला परेको छन् । कात्तिक २८ गते घरबाट कोही कसैलाई जानकारी नगराई हिँडेका खत्रीलाई घरपरिवार र स्थानीयको सहयोगमा खोजतलासको क्रममा शुक्रबार आफ्नै घरदेखि उत्तरतर्फको भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीले घटना स्थल सुरक्षित राखेर […]
पूरा समाचार पढ्नुहोस्