समाज

प्रधानमन्त्री कार्कीले जेनजी युवालाई इमोसनल ब्ल्याकमेल गरिन् : महेश बस्नेत

अनलाइनखबर | बुधबार, 19 नोभेम्बर 2025, 06:40 अपराह्न
Share
प्रधानमन्त्री कार्कीले जेनजी युवालाई इमोसनल ब्ल्याकमेल गरिन् : महेश बस्नेत
उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमाथि प्रश्‍न गर्दै भने, 'भदौ २३ गते सिभिल अस्पतलमा गएर तपाईले जेनजी युवाहरूलाई इमोस्नल ब्ल्याकमेल गर्नुभयो अन्तराष्ट्रिय डिजाइनमा उचाल्नुभयो। आज ती घाइते र शहीद परिवार माइतीघरमण्डला र मन्त्रालयमा धाइरहँदा तपाइहरूले दिएका जवाफहरू चित्त बुझ्दा छन् त ? आन्दोलनका मर्म र भावना बोकेका परिवारहरू खुसी छन् त ? महावीर पुनले जेनजी २ लाई दिएको दवाफले के उनीहरू खुसी भए त ? '
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?