अर्थतन्त्र
पर्यटन प्रवद्र्धन गर्न ढोरपाटन र निसीखोलामा १८ घरबास सञ्चालन
ढोरपाटन । एक दशक अगाडिसम्म ढोरपाटन र निसीखोलामा एउटा पनि घरबास (होम–स्टे) थिएनन् । पर्यटकलाई बास बस्न व्यवस्थित होटलको अभाव थियो । घुमफिर गर्न आउने पर्यटक स्थानीयको घरमा जसोतसो रात कटाउने गर्थे । तर अहिले ठाउँ–ठाउँमा घरबास (होम–स्टे) र व्यवस्थित होटल सञ्चालनमा आएका छन् । दुई वर्षदेखि ‘दीगो पर्यटन प्रवद्र्धन परियोजना’मार्फत निसीखोला र ढोरपाटन क्षेत्रका […]
पूरा समाचार पढ्नुहोस्