हेडलाइन
पोखरा एभेन्जर्सविरुद्ध लोकेश बमको पनि अर्धशतक
काठमाडौं । विराटनगर किंग्सका ओपनर लोकेश बमले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरका लागि बमले ३७ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ५ छक्का गरेका छन् । क्रिजमा अर्का अर्धशतकधारी मार्टिन गुप्टिलले साथ दिइरहेका छन् ।
पूरा समाचार पढ्नुहोस्