अर्थतन्त्र
फिच रेटिंगमा नेपालले पायो 'बीबी' क्रेडिट रेटिंग
काठमाडौँ । नेपालले सन् २०२५ का लागि फिच रेटिंगसबाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ 'बीबी' प्राप्त गर्न सफल भएको छ । गत वर्षको मूल्यांकनबाट पनि नेपालले यही रेटिङ् प्राप्त गरेको थियो ।
पछिल्ला महिनाहरूमा देखिएको सामाजिक-राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले...
पूरा समाचार पढ्नुहोस्