khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 03:36 अपराह्न
Share
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७० अंकले बढेको छ । ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २५६६.०७ अंकमा पुगेको हो । आज नेप्से बढ्दा २०७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ५ वटा कम्पनीको सेयर मूल्य […]