विशेष महाधिवेशनका लागि दबाब बढाउन जुटे शेखर, गगन र विश्वप्रकाश
khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 03:28 अपराह्न
Share
काठमाडौं- पन्ध्रौँ अर्थात् नियमित महाधिवेशन फागुन २१ अघि नहुने भएपछि नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विशेष महाधिवेशनका लागि मोर्चाबन्दी तयारी गरेको छ। सिंगापुरबाट उपचार गरेर फर्किएका सभापति शेरबहादुर देउवासमेत फागुन २१ अघि नै नियमित महाधिवेशन गराउन तयार नभएपछि इतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्रीद्वयले मोर्चाबन्दी थालेका हुन् । महामन्त्रीद्वयले नेता कोइरालालाई मनाएपछि विशेष […]