खेलकुद
एसीसी पुरुष यू-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी पुरुष यू-१९ प्रिमियर कप खेल्ने टिमको घोषणा गरेको छ ।
क्यानले अशोक धामीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (विकेटकिपर), निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, किब्रिन श्रेष्ठ, दारश सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल र भान्स क्षेत्री रहेका...
पूरा समाचार पढ्नुहोस्