विशेष
अन्नपूर्णका २ सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो ।
छवटा मुहानको पानी सङ्कलन गरेर बस्तीभरिका घरघरमा पुर्‍याइएको छ । आयोजनामा २६ हजार ९५ मिटर पाइप लाइन, १५ वटा सङ्कलन ट्याङ्की र नौवटा वितरण ट्यांकी निर्माण गरिएको जनाइएको छ ।
खानेपानी आयोजना सम्पन्न भएर घर-घरमा पानी आउन थालेपछि दैनिक जीवन स...
पूरा समाचार पढ्नुहोस्