अर्थतन्त्र
आइएमई खल्तीको सीइओमा प्रविण रेग्मी नियुक्त
काठमाडौं । आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि एक आपसमा गाभिएर आइएमई खल्ती लिमिटेड बनेको हो । आइएमई खल्तीले २०८२ साउन १ गतेदेखि संयुक्त कारोबार शुरु गरेको थियो […]
पूरा समाचार पढ्नुहोस्