हेडलाइन

निर्वाचनका लागि आयोगमा दर्ता भयो रास्वपा (तस्बिरहरू)

khabarhub.com | सोमबार, 17 नोभेम्बर 2025, 03:19 अपराह्न
Share
निर्वाचनका लागि आयोगमा दर्ता भयो रास्वपा (तस्बिरहरू)
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । २०७९ सालको निर्वाचनअघि मात्रै गठन भएको रास्वपाले त्यति बेला प्रतिनिधि सभामा २० सिट जितेर चौथो ठूलो दल बनेको थियो । तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?