हेडलाइन एनपीएलको उद्घाटन खेलमा काठमाडौंसँग साविक विजेता जनकपुर पराजित khabarhub.com | सोमबार, 17 नोभेम्बर 2025, 07:13 अपराह्न Share काठमाडौं – नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ । पूरा समाचार पढ्नुहोस्