khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 07:22 अपराह्न
Share
काठमाडौं- नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाज र साबिक विजेता जनकपुर बोल्ट्सबीच रोचक भिडन्त भएको छ। लो स्कोरको खेलको नतिजा काठमाडौंले ५ विकेटले आफ्नो पक्षमा पारेको छ । यससँगै पहिलो सिजनको विजेता जनकपुरको यात्रा हारबाट सुरू भएको छ। उता गत सिजन प्लेअफमा पनि नपुगेको काठमाडौंले दोस्रो सिजनमा आफू सुधारिएर आएको सन्देश […]