अर्थतन्त्र

एसवाई प्यानलको आईपीओ बाँडफाँड

kharibot.com | आइतबार, 16 नोभेम्बर 2025, 01:00 अपराह्न
Share
एसवाई प्यानलको आईपीओ बाँडफाँड
काठमाडौं । एसवाई प्यानल लिमिटेडको सर्वसाधारणका लागि निस्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ । आइतबार बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो । आईपीओमा आवेदन दिएका ४ लाख ७ हजार ६१५ जनाले १०-१० कित्ताको दरले शेयर पाएका छन् भने ६ जनाले एक एक कित्ता शेयर पाएका छन् ।  २१ लाख ८९ हजार ७७३ जनाले शेयरका लागि आवेदन दिएकोमा २० लाख ८७ हजार ३२० आवेदन स्वीकृत...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?