राष्ट्रिय समाचार

नवपुस्तालाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 04:58 अपराह्न
Share
नवपुस्तालाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप काम गर्न र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित (एसएमटी) बैठकमा मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरूले एक्टिभिष्ट जसरी आ-आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिएका हुन् । 'अहिलेको सरकार भनेको कै निर्वाचनको सरकार भएकोले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेरभन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?