khabarhub.com|
आइतबार, 16 नोभेम्बर 2025, 10:57 पूर्वाह्न
Share
काठमाडौं– काठमाडौं उपत्यकामा जाडो सुरु भई सकेको छ । उपत्यकाको तापक्रम घट्दो क्रममा छ । दिनको समयमा पहारिलो घाम लाग्ने भएपनि बिहान र साँझको समय भने बाक्लो कपडा लगाउन पर्ने अवस्था सुरु भई सकेको छ । तापक्रम घटेसँगै काठमाडौंको टौदह क्षेत्र र ललितपुरको खोकना क्षेत्रको बागमती नदी क्षेत्रमा कुहिरो लाग्ने गरेको छ । नदीको सतह […]