साहित्य
गजल मञ्च चितवको ‘गजलसँग’ श्रृंखलामा सुनिए चार स्रष्टा
गजल मञ्च चितवनले नियमित रूपमा सञ्चालन गर्दै आएको ‘गजलसँग...’ शृंखलाको यो एघारौं अंकमा ४ जना गजलकारले गजल प्रस्तुत गरेका छन् ।
शनिबार दिउँसो नारायणी किनार गैंडाकोटमा गरिएको कार्यक्रममा ४ जना स्रष्टा लाई गजल प्रस्तुत गर्न उभ्याइएको थियो ।
गजल मञ्च चितवनका निवर्तमान अध्यक्ष लेखराम सापकोटा, काठमाडौंका बाबु त्रिपाठी, विराटनगरकी बबिता भुजेल र देवघाटका एसआर दुवाडीले गजल सुनाए ।
ती सबै सर्जकले तीन चरणमा गरी छ–छ वटा गजल सुनाएका थिए । वाचनसँगै गायन शैलीमा पनि प्रस्तुत गरिएको कार्य...
पूरा समाचार पढ्नुहोस्