साहित्य

गजल मञ्च चितवनको ‘गजलसँग’ श्रृंखलामा सुनिए चार स्रष्टा

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 02:30 अपराह्न
Share
गजल मञ्च चितवनको ‘गजलसँग’ श्रृंखलामा सुनिए चार स्रष्टा
गजल मञ्च चितवनले नियमित रूपमा सञ्चालन गर्दै आएको ‘गजलसँग...’ शृंखलाको यो एघारौं अंकमा ४ जना गजलकारले गजल प्रस्तुत गरेका छन् ।  शनिबार दिउँसो नारायणी किनार गैंडाकोटमा गरिएको कार्यक्रममा ४ जना स्रष्टा लाई गजल प्रस्तुत गर्न उभ्याइएको थियो ।  गजल मञ्च चितवनका निवर्तमान अध्यक्ष लेखराम सापकोटा, काठमाडौंका बाबु त्रिपाठी, विराटनगरकी बबिता भुजेल र देवघाटका एसआर दुवाडीले गजल सुनाए ।  ती सबै सर्जकले तीन चरणमा गरी छ–छ वटा गजल सुनाएका थिए । वाचनसँगै गायन शैलीमा पनि प्रस्तुत गरिएको कार्य...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?