दिल्ली विस्फोटप्रति प्रधानमन्त्री कार्कीले गरिन् दुःख व्यक्त
khabarhub.com|
मङ्गलबार, 11 नोभेम्बर 2025, 11:34 पूर्वाह्न
Share
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली विस्फोटप्रति दुःख व्यक्त गरेकी छन्। एक्स (ट्वीटर)मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री कार्कीले विस्फोटप्रति दुःख व्यक्त गरेकी हुन्। उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी छन्। प्रधानमन्त्री कार्कीले दुःखको घडीमा नेपाल भारतको साथमा रहेकोसमेत उल्लेख गरेकी छन्। ‘हिजो साँझ भएको दुःखद् दिल्ली विस्फोटबाट […]