राष्ट्रिय समाचार

मधेश प्रदेश सरकारविरुद्ध ७४ जना सांसदको रिट, भोलि पेसी​

lokaantar.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 02:59 अपराह्न
Share
मधेश प्रदेश सरकारविरुद्ध ७४ जना सांसदको रिट, भोलि पेसी​
सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारविरुद्ध ७४ जना सांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मधेश प्रदेश सरकारको गठन असंवैधानिक भएको भन्दै उनीहरूले मंगलबार रिट दर्ता गराएका हुन् ।  मधेश प्रदेशका ७४ जना सांसदहरूले दिएको निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी  दिए । उनका अनुसार उक्त निवेदनको पेसी भोलि बुधबार तोकिएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?