राष्ट्रिय समाचार
मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले निर्माण गरे विभिन्न उपयोगी उपकरण
मोरङ। कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको पोडवेसहित विभिन्न मेसिन तथा उपकरण बनाएका छन् । यसैगरी कृषि […]
पूरा समाचार पढ्नुहोस्