बिजनेस

सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

अनलाइनखबर | मङ्गलबार, 11 नोभेम्बर 2025, 11:17 पूर्वाह्न
Share
सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त
२५ कात्तिक, काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको सञ्चालक समिति बैडकले आचार्यलाई माघ १२ गतेदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । आचार्य हाल सानिमा बैंककै डेपुटी सीईओ हुन् । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ देखि सकिँदैछ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?