विशेष
मुगुमा ट्याक्टर दुर्घटना- एक जनाको मृत्यु, एक घाइते
गएराति मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्‌को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु ५ त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।
सो ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो । बाजुरा गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए ।
विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० ...
पूरा समाचार पढ्नुहोस्