समाज

रहेनन् बलिउड अभिनेता धर्मेन्द्र देओल

lokaantar.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 09:17 पूर्वाह्न
Share
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र देओल
बलिउडका ‘ही–म्यान’का रूपमा परिचित अभिनेता धर्मेन्द्र देओलको ८९ वर्षको उमेरमा निधन भएको छ ।  श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  धर्मेन्द्रको गम्भीर स्वास्थ्य अवस्थाको खबर सार्वजनिक भएपछि बलिउडमा स्तब्धता छाएको थियो । शाहरुख खान, सलमान खान, अभिनेता गोविन्दलगायत कलाकार अस्पताल पुगेर अवस्थाबारे जानकारी लिएका थिए । उपचारका क्रममा देओल परिवारका सदस्यहरू निरन्तर अस्पतालमै बस...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?