समाज
अभिनय यात्राको १७ वर्षपछि मुख्य भूमिकामा चौरासिया
अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासिया कलाकारिता सुरु गरेको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिने भएका छन्।
कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाए। उक्त चलचित्रमा हरिया पात्रले उनको लोकप्रियता आम दर्शकसम्म पुर्‍यायो। उही अभिनेता चौरासियाले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आगामी मंसिर १८ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ।
“मैले यही क्षणको प्रतीक्षा गरिरहेको थ...
पूरा समाचार पढ्नुहोस्