कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नगर्ने मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
khabarhub.com|
Sunday, 09 Nov 2025, 11:52 AM
Share
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने अहिलेको मूल प्रश्न रहेको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विशेष महाधिवेशनको मागलाई विशेष महाधिवेशनको आयोजनाले वा त्यही समयावधिभित्र नियमित महाधिवेशनले मात्रै सम्बोधन गर्न सक्ने उल्लेख गरेका छन् । उनले यसलाई कुनै इफ, […]