राष्ट्रिय समाचार
सुकुम्बासी बस्ती पुगेर दुर्गा प्रसाईंको उत्तेजक अभिव्यक्ति– बालेनको घर भत्काउन जानुस् !
'राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियान'का नेतृत्वकर्ता दुर्गा प्रसाईंले सुकुम्बासी बस्तीमा पुगेर उत्तेजक अभिव्यक्ति दिएका छन् ।
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाए मेयर बालेन साहको घर भत्काउन उनको आग्रह छ ।
'हामी तोडफोड नगर्ने, तोडफोड त उनीहरूले गरे । हामीलाई गर्नु छैन । भत्काउनेको नाइके त बालेन हुन् । भत्काउँदा–भत्काउँदै सिंहदरबारमा आगो लगाइदिए । अब लगाउन बाँकी केही छैन । बाँकी नभएर तपाईंहरूलाई आगो लगाएर खेद्न खोजेको । त्यसका लागि तपाईंहरू...
पूरा समाचार पढ्नुहोस्