खेलकुद
ब्लाइन्ड महिला विश्वकप क्रिकेटमा नेपालका गुप्ताले अम्पायरिङ गर्ने
२३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रविन्द्र गुप्ताले ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटमा अम्पायरिङ गर्ने भएका छन्। उनी भाेली भारत प्रस्थान गर्दैछन् भने भारतबाट नै १४ नाेभेम्बरमा श्रीलंका जानेछन्। प्रतियोगिताको उद्घाटन खेल नाेभेम्वर ११ मा भारतको नयाँदिल्ली र फाइनल खेल श्रीलंकाको कोलोम्बोमा नोभेम्बर २३ मा हुनेछ । नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, […]
पूरा समाचार पढ्नुहोस्