विशेष
एमालेले सोमबार ‘घर फर्क अभियान’ आयोजना गर्ने
काठमाडौं । नेकपा (एमाले)ले सोमबार ‘घर फर्क अभियान’ आयोजना गर्ने भएको छ । भोलि दिउँसाे २ः३० बजे राष्ट्रियसभा गृह, भृकुटीमण्डबाट एमाले छोडेर नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलमा गएर पुनः एमालेमा आउन लागेकाहरुलाई स्वागत गर्ने भएको हाे । पूर्वमन्त्री समेत रहेकी नेकपा (समाजवादी)को नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ सहितका नेताहरुले एमालेमै फर्किने केही दिनअघि नै घोषण […]
पूरा समाचार पढ्नुहोस्