खेलकुद

निगमको दौड प्रतियोगिता : पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

lokaantar.com | Saturday, 08 Nov 2025, 02:04 PM
Share
निगमको दौड प्रतियोगिता : पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम
दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम भएका छन् ।​  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको सो प्रतियोगिताअन्तर्गत पुरुषतर्फ १० किलोमिटर दौड प्रतियोगितामा भण्डारीले ५३ मिनेट १० सेकेन्डमा उक्त दूरी पार गर्दै प्रथम भएका हुन् । प्रतियोगितामा दिगम्बर पन्त दोस्रो र मनोजकुमार दास तेस्रो भए । पन्तले ५४ मिनेट ४६ सेकेन्ड र दासले ५६ मिनेटमा निर्धारित दूरी पार गरे ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?