समाज
आहुति नेतृत्वको पार्टीबाट अलग भएको समूह नेकपामा समाहित
१७ माघ, काठमाडौं । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ । धनकुमारी सुनार नेतृत्वको टोली शनिबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, रन्जिता चौधरी लगायतका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरे । सो […]
पूरा समाचार पढ्नुहोस्