राष्ट्रिय समाचार
पूर्वमन्त्री आफताव आलमको निधन
नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ । एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान निधन भएको आलमका भान्जा डा. कौशल आलमले जानकारी दिए । उनका अनुसार बिहान ३ बजेतिर आलमको निधन भएको हो ।
यसअघि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेका थियो । उच्चरक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई दसैंअघि नै अस्पताल भर्ना गरिएको थियो ।
पछिल्लो एक सातादेखि आलमको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।&n...
पूरा समाचार पढ्नुहोस्