काठमाडौं – बाबु प्राध्यापक गोवर्द्धन राना कांग्रेसका नेता थिए । बालबयका मन्जिल राजनीतिको छक्कापन्जाबाट परिचित नहुने कुरै थिएन । प्रज्ञा, चेतना र सिर्जनाबाट सुसज्ज्ति परिवार थियो। मन्जिलका लागि परिवारले तोकिदिएको पहिलो र अन्तिम कर्म भनेकै पढ्नु थियो । तर बाआमाले कोरिदिएको लक्ष्मण रेखामा सीमित हुने उनको चरित्र थिएन । विद्यालय उमेरदेखि नै विद्रोही स्वभाव, प्रश्नमाथि […]