विशेष
व्यक्ति एक : आयाम अनेक
अग्रज पत्रकार रोचक घिमिरेको कुराले वातावरण नै रोचक बनाइरहेको थियो; कतिपयलाई यो कुरा नयाँ थियो भने कतिपयले पटक-पटक सुनिसकेका थिए। जगदीश दाइले स्थान रोजेर रोप्न लगाएको समीको विशाल वृक्षमुनि, आगोको रापमा हामी पञ्चायती आगोका कुरा सुन्दै थियौँ।
पूरा समाचार पढ्नुहोस्