खेलकुद
कहिल्यै नतोडिने कीर्तिमानदेखि ऐतिहासिक स्ट्राइक रेटसम्मको गौरवशाली यात्रा
नेपाली राष्ट्रिय टोलीका अनुभवी र प्रभावशाली खेलाडी हुन्, दीपेन्द्रसिंह ऐरी । उनी टोलीका उप–कप्तान र अलराउन्डर खेलाडी पनि हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै पटक उनकै उत्कृष्ट प्रदर्शनका कारण टोलीले सफलता पनि हात पारेको छ ।
दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि तीन हजारभन्दा बढी रन र सय विकेट लिने एकमात्र खेलाडी पनि हुन् । दीपेन्द्रले दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेका हुन् । यसअघि, सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजित टी–२० विश्वकपको नवौं संस्करणमा पनि उनले देशको प्रतिनिधित्व ...
पूरा समाचार पढ्नुहोस्