हेडलाइन

महाराष्टमा उपमुख्यमन्त्री सवार विमान दुर्घटना

kendrabindu.com | Wednesday, 28 Jan 2026, 10:30 AM
Share
महाराष्टमा उपमुख्यमन्त्री सवार विमान दुर्घटना
काठमाडौं। भारतको महाराष्ट्रस्थित बारामती विमानस्थलमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । अवतरणको क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको प्रारम्भिक जानकारी छ । दुर्घटनामा उपमुख्यमन्त्री पवारसहित विमानमा सवार उनका सहयोगी, सुरक्षाकर्मी र चालकदल घाइते भएका छन् । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पवारको अवस्था […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}