समाज
निर्वाचन आयोग पुगेका विप्लवले भने- अहिले निर्वाचनको वातावरण बनिसकेको छैन
२१ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले निर्वाचनको वातावरण बनिनसकेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर गर्न पुगेका उनले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै अहिलेसम्म निर्वाचनको वातावरण बन्न नसकेको बताएका हुन् । महासचिव विप्लवले मुलुकमा एक दिन निर्वाचन हुने उल्लेख गर्दै त्यसमा भाग […]
पूरा समाचार पढ्नुहोस्