राष्ट्रिय समाचार

मातहतका प्रहरी अधिकृतका लागि ‘रक्षाकवच’को भूमिकामा आईजीपी खापुङ !

lokaantar.com | Friday, 07 Nov 2025, 02:41 PM
Share
मातहतका प्रहरी अधिकृतका लागि ‘रक्षाकवच’को भूमिकामा आईजीपी खापुङ !
भदौ २३–२४ गतेको घटना सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगले धमाधम प्रहरी अधिकृतहरूलाई बयानका लागि बोलाइरहँदा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ भने समग्र प्रहरीको ‘रक्षाकवच’ बनेर उभिएका छन् । प्रहरी अधिकारीहरू ‘माथिको आदेश’ भनेर आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्ति विगतमा रहे पनि खापुङले भने भदौ २३ गते कसैको आदेशभन्दा पनि परिस्थितिवश गोली चलेको भनेर अडान राखिरहेका छन् । महानिरीक्षकको अडानपछि आयोगका पदाधिकारीहरूलाई धर्मसंकट परेको छ । खापुङ एक अपवाद नेतृत्वकर्ता बनेर उभिएका छन्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}