राष्ट्रिय समाचार
पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता छ -दिनेश डिसी
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी)ले पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता रहेको बताएका छन् । ‘चलचित्र पत्रकार (इतिहासदेखि वर्तमानसम्म २०८२)’ पुस्तक लोकार्पण समारोह तथा ‘चलचित्र पत्रकारितामा चलचित्र पत्रकारको खोजी’ शीर्षक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिले मिडियाको संख्या अत्यधिक बढेको बताए । उनले भने, ‘अहिले मिडियाहरु धेरै भइसकेका छन् । पत्रकार साथीहरुका […]
पूरा समाचार पढ्नुहोस्