छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको समुद्घाटन (तस्बिरहरू)
khabarhub.com|
Friday, 07 Nov 2025, 01:47 PM
Share
काठमाडौं– काठमाडौं महानगर–८ जयबागेश्वरी गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनः निर्माण गरिएको छ । पुनः निर्माण सम्पन्न भएको शुक्रबार ब्रह्मा मन्दिरको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरे । मन्दिरको उद्घाटन पनि महानगर प्रमुख बालेन्द्र शाह कार्यक्रमबाट बाहिरिएका थिए भने उपप्रमुख डंगोलले छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिर पुनः […]