अन्तर्राष्ट्रिय
भारतले रूसबाट तेल किन्न लगभग बन्द गरेको ट्रम्पको दावी
२१ कात्तिक, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसबाट तेल किन्न लगभग बन्द गरेको दावी गर्दै आफूले छिट्टै भारत भ्रमण गर्ने बताएका छन् । बिहीबार ह्वाइटहाउसको पत्रकार सम्मेलनका क्रममा ट्रम्पले आफू छिट्टै भारत भ्रमणमा जान लागेका बताएका हुन्। आफ्नो प्रयासपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल खरिद गर्न लगभग बन्द गरिसकेको बताएका ट्रम्पले मोदी […]
पूरा समाचार पढ्नुहोस्