खेलकुद
क्यान अध्यक्ष चन्दको दाबी– नेपालमा क्रिकेटको स्वर्णिम युग शुरू भयो
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको स्वर्णिम युग शुरू भएको बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रूपमा क्रिकेट उदाएको बताए ।
'यो क्रिकेटको स्वर्णिम युग हो । यसभन्दा पहिले नेपाली क्रिकेट यो उचाइमा कहिल्यै पुगेको थिएन,' उनले भने, 'यो अवस्थासम्म पुग्नका लागि नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको महत्वपूर्ण हात छ ।'
नेपाललाई विश्वमा चिनाउनका लागि क्...
पूरा समाचार पढ्नुहोस्