राष्ट्रिय समाचार

पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट छाप्न थालियो लाइसेन्स

lokaantar.com | शुक्रबार, 07 नोभेम्बर 2025, 02:53 अपराह्न
Share
पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट छाप्न थालियो लाइसेन्स
सरकारले पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट शुक्रबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ शुरू गरेको छ । यातायात व्यवस्था विभागबाट प्राप्त तथ्यांकअनुसार मुद्रण केन्द्रबाट दैनिक करिब ५ सयको हाराहारीमा लाइसेन्स छापिनेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । उनका अनुसार सुरक्षण मुद्रण केन्द्रलाई पूर्णरूपमा चलायमान बनाउन निर्देशन दिइएको छ ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?