काठमाडौं– द्वन्द्व निर्देशक तथा खलनायकका रुपमा परिचित राजेन्द्र खड्गीलाई पछिल्लो समय पडकास्टमा सुन्नुभएको छ ? सुन्नु भएको छैन भने एयरफोन लगाएर अथवा एक्लै सुन्नु होला । त्याे पनि १८ वर्ष माथिकाले मात्रै । जीवनजगत, सुख–दुःख र सङ्घर्ष राम्रोसँग बुझेका खड्गीका केही अभिव्यक्ति सुन्नै नसकिने हुन्छन् । उनी मनमा पाप नभएका, हक्की स्वभाव र बनावटी कुरा नजान्ने […]