अर्थतन्त्र

रोकिएका पालिकामा पनि जग्गा कित्ताकाट खुल्दै, भूमि बैंक पनि कार्यान्वयनमा ल्याउने तयारीमा सरकार

lokaantar.com | शुक्रबार, 07 नोभेम्बर 2025, 12:42 अपराह्न
Share
रोकिएका पालिकामा पनि जग्गा कित्ताकाट खुल्दै, भूमि बैंक पनि कार्यान्वयनमा ल्याउने तयारीमा सरकार
सरकारले गत साउनदेखि रोक्का राखिएको स्थानीय तहको कित्ताकाट फुकुवा गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदबाट कित्ताकाट फुकुवा गर्ने तयारी भएको हो । भू-उपयोग नियमावली,२०७९ को प्रावधानबमोजिम २०८२ असार मसान्तसम्म मात्र जग्गाको वर्गीकरणका लागि स्थानीय तहहरूलाई म्याद दिइएकोमा उक्त म्याद १ वर्ष थप गर्न भूमि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको छ । भू–उपयोग क्षेत्र वर्गीकरण नभएको स्थानीय तहमा कृषियोग्य जग्गाको संरक्षण गर्न गाउँ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?