खेलकुद
६ विदेशी अनुबन्धपछि यस्तो बन्यो काठमान्डु गोर्खाजको टोली
२१ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण लागि काठमान्डु गोर्खाजले आफ्नो पूर्ण स्क्वाड तयार पारेको छ । ६ विदेशी खेलाडीको अनुबन्ध अनी ट्यालेन्ट हन्टबाट एक खेलाडी छानिसकेको काठमान्डु गोर्खाज टिममा १८ खेलाडी पुगिसकेको छ । काठमान्डुले अन्तिम विदेशी खेलाडीको रुपमा शुक्रबार भारतीय क्रिकेटर सन्नी पटेललाई अनुबन्ध गरेको हो । यस्तै काठमान्डुले […]
पूरा समाचार पढ्नुहोस्