समाज

राखेप उपाध्यक्ष मनोनयनमा अनियमितता– योग्यता र प्रक्रिया दुवै पुगेन, सर्वोच्चको आदेश उल्लंघन

lokaantar.com | Thursday, 06 Nov 2025, 12:29 PM
Share
राखेप उपाध्यक्ष मनोनयनमा अनियमितता– योग्यता र प्रक्रिया दुवै पुगेन, सर्वोच्चको आदेश उल्लंघन
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यको मनोनयनमा कैफियत देखिएको छ । रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्त गरी पाऊँ भनी आचार्यले दिएको निवेदनकै आधारमा उनलाई मनोनयनका लागि युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको पाइएको हो । तत्कालीन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आचार्यको निवेदनमा तोक लगाएकै भरमा मन्त्रालयले टिप्पणी उठाएर मन्त्रिपरिषदमा प्रस्ताव लगेको पाइएको छ ।   सार्वजनिक संस्थानमा पदाधिकारी मनोनयन गर्नका लागि कम्तीमा पनि स्नातक तह उत्तीर्ण हुनुपर्ने सर्वोच्च अदालतको ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}