राष्ट्रिय समाचार

मुग्लिन-नारायणगढको जलविरे नजिक सुख्खा पहिरो, सडक एकतर्फी

kharibot.com | बिहिबार, 06 नोभेम्बर 2025, 05:55 अपराह्न
Share
मुग्लिन-नारायणगढको जलविरे नजिक सुख्खा पहिरो, सडक एकतर्फी
चितवन । मुग्लिन नारायणगढ सडक खण्डको जलविरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेपछि सडक एकतर्फी भएको छ ।  सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको र पहिरो पन्छाउन मेशिन सम्बन्धित स्थानतर्फ पुग्दै गरेको कार्यालयले जानकारी दिएको  छ । डिभिजनले पहिरो पन्छाई सवारी आवागमन दुवैतर्फ सुचारू हुन करिब १-२ घण्टा लाग्ने अनुमान गरिएको जनाएको छ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?